कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक डाकेको छ। सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा आइतबार बिहान ९ बजे बैठक बस्ने तय गरिएको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार उक्त बैठकमा समितिका पदाधिकारी र सदस्यहरूलाई सहभागी हुन आग्रह गरिएको छ। विज्ञप्तिमार्फत

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com