काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही संस्थागत (निजी) विद्यालयहरूले प्रचलित कानुनी व्यवस्था उल्लङ्घन गर्दै अग्रिम रूपमा विद्यार्थी भर्ना गर्ने र अवाञ्छित रूपमा शुल्क असुल्ने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार जारी प्रेस विज्ञप्तिमा मन्त्रालयले देशका विभिन्न जिल्लामा सञ्चालित केही विद्यालयहरूले शिक्षा नियमावली, २०५९
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।