महान्यायाधिवक्तामा कँडेल सिफारिस

काठमाडौं । सरकारले महान्यायाधिवक्ताको पदमा नारायणदत्त कँडेललाई सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कँडेलको नाम अनुमोदन गर्दै नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा पठाएको हो। राष्ट्रपति कार्यालयले उक्त सिफारिस प्राप्त भएको पुष्टि गर्दै संवैधानिक प्रक्रियाअनुसार नियुक्ति प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com