काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियु (अखिल) ले निर्वाचित अध्यक्ष सुजन कडरियालाई पदमुक्त गर्दै संगठनको नेतृत्व पुनर्गठन गरेको छ। आज बसेको पदाधिकारी बैठकले कडरियालाई पदमुक्त गर्दै हालका महासचिव दीपक धामीलाई नयाँ अध्यक्ष चयन गरेको हो। कडरियाले भदौ २३ गते सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।