काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसबारे बहस भइरहेका बेला तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले त्यसको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै उनले सार्वजनिक रूपमा घोषणा गरिने सम्पत्ति विवरणभन्दा राज्यका आधिकारिक निकायमा बुझाइने करसम्बन्धी अभिलेखहरू बढी विश्वसनीय हुने बताएका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।