सर्वोच्चमा सपना प्रधान मल्ल पुनः कायममुकायम प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमणमा गएसँगै सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले पुनः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्। प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान गरेपछि प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएकी हुन्। उनको र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा शुक्रबार ३६ वटा पेसी तोकिएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com