काठमाडौं । सरकारले रामेश्वर दंगाललाई नयाँ गृहसचिवको रूपमा जिम्मेवारी तोकेको छ। जेन–जि आन्दोलन दमनमा संलग्न भएको आरोप लागेका पूर्वगृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई गृहसचिव बनाइएको हो। दंगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’मा रहेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतका अनुसार, यो निर्णय मंगलबार वा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।