राहदानी छपाइमा अर्बौँको चलखेल भएको कांग्रेसको आरोप, कारबाही गर्न माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहदानी (पासपोर्ट) छपाइ प्रक्रियामा अर्बौँ रुपैयाँको आर्थिक अनियमितता हुन लागेको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेको छ। साथै, संवैधानिक निकायमाथि सरकारले हस्तक्षेप गरेको आरोपसमेत लगाएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै नेपाली कांग्रेससहित विपक्षी दलहरूले विरोध जनाएका थिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com