काठमाडौं । भदौ २३ र २४ गतेका जेनजी आन्दोलनसम्बन्धी विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सोमबार मानव अधिकार आयोगमा बयान दिएका छन्। मानव अधिकार आयोगले उक्त आन्दोलनसँग सम्बन्धित जानकारी लिनका लागि शाहलाई बोलाएको थियो। तथापि, आयोगमा उनले दिएको बयानबारे उनका सचिवालयले अहिलेसम्म कुनै जानकारी
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।