बागलुङ। बागलुङका ग्यास डिलरकहाँ लामो लाइन लागेको देखिन्छ । बागलुङमा शुक्रबार ग्यास आउने पालो भएकाले बिहान ३ बजेदेखि नै उपभोक्ता लाइनमा बसेका थिए । कतिले बिहानै खाली सिलिण्डर लाइनमा छोडेका थिए भने कति झिसमिसेमै लाइन बस्न आएका थिए । घण्टौँ लाइन बस्दा कतिले ग्यास पाए, कतिपयले पाएका छैनन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।