काठमाडौं । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’लाई आधिकारिक मान्यता प्रदान गरेको छ। आज निर्वाचन आयोगमा आयोजित कार्यक्रममार्फत साम्पाङले पार्टीको मान्यताको प्रमाणपत्र प्राप्त गरेका हुन्। साम्पाङले गत असोज १२ गते पार्टी दर्ताको निवेदन पेश गरेका थिए। निर्वाचन आयोगका अनुसार, पार्टीको मान्यता
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।