महाराजगञ्जमा पाँच सवारी ठोक्किँदा १० जना घाइते

ग्लोबल नागरिक

काठमाडौं।  महाराजगञ्जस्थित कतार भिसा सेन्टरअगाडिको सडकमा पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। दुर्घटनामा भारतीय नम्बर प्लेटको कार, एक ट्याक्सी र तीन मोटरसाइकल संलग्न थिए। घाइते सबैको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।[ ... ]

बाढीपहिरोको असर: देशभरका ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

ग्लोबल नागरिक

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका ६ वटा प्रमुख राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीका अनुसार शुक्रबार साँझसम्म बाढी, पहिरो र लेदोका कारण विभिन्न स्थानका सडक अवरुद्ध भएका हुन्।[ ... ]

विष्णु पौडेललाई साधारण तारेखमा छाड्नुका चार आधार सार्वजनिक

ग्लोबल नागरिक

काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा साधारण तारेखमा छाड्ने निर्णयका चार प्रमुख आधार सार्वजनिक गरेको छ। अदालतका अनुसार पौडेलको प्रत्यक्ष संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण फेला नपरेको, मुख्य अभियुक्त दीपक भट्टले[ ... ]

महाराजगञ्जमा पाँच सवारी ठोक्किँदा १० जना घाइते

काठमाडौं।  महाराजगञ्जस्थित कतार भिसा सेन्टरअगाडिको सडकमा पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। दुर्घटनामा भारतीय नम्बर प्लेटको कार, एक ट्याक्सी र तीन मोटरसाइकल संलग्न थिए। घाइते सबैको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमध्ये ६५ वर्षीया एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

विदेशी विद्यार्थीको भिसा नियम कडा बनाउँदै अमेरिका, अध्ययन र बसाइमा नयाँ प्रतिबन्ध

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी विद्यार्थी, शैक्षिक आदानप्रदान कार्यक्रममा सहभागी हुने आगन्तुक तथा विदेशी सञ्चारकर्मीका लागि भिसा नियम थप कडा बनाउने निर्णय गरेको छ। अमेरिकी गृह

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com