कुवेतको राजधानीमा खसेको क्षेप्यास्त्रको छर्रा लागेर एक बालिकाको मृत्यु

ग्लोबल नागरिक

काठमाडौ । अमेरिका, इजरायल र इरानबीच जारी भीषण युद्धको प्रभाव छिमेकी खाडी मुलुक कुवेतसम्म फैलिँदा एक बालिकाको मृत्यु भएको छ। कुवेत स्वास्थ्य मन्त्रालयका अनुसार राजधानीको एक आवासीय क्षेत्रमा खसेको क्षेप्यास्त्रको छर्राले ती बालिका गम्भीर घाइते[ ... ]

पर्सामा उम्मेदवारको गाडीमा शङ्कास्पद बस्तु फेला, ३ जना नियन्त्रणमा

ग्लोबल नागरिक

काठमाडौँ । पर्साको पर्सागढी नगरपालिका–३ बडनियार बजार क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सवार गाडीबाट शंकास्पद सामग्री बरामद भएको छ। हरपुरबाट बडनियारतर्फ जाँदै गरेको बा.१० च १२५० नम्बरको गाडी सशस्त्र प्रहरीले रोकी जाँच गर्दा बम बनाउन प्रयोग[ ... ]

काठमाडौँको चपलीमा शङ्कास्पद बस्तु फेला, डिस्पोज गरिँदै

ग्लोबल नागरिक

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपली क्षेत्रमा शंकास्पद वस्तु फेला परेको छ। चपलीबाट माथिल्लो भंगालतर्फ जाने भित्री सडकमा कागजले बेरिएको र तार जडान गरिएको प्रेसर कुकर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी[ ... ]

पर्सामा उम्मेदवारको गाडीमा शङ्कास्पद बस्तु फेला, ३ जना नियन्त्रणमा

काठमाडौँ । पर्साको पर्सागढी नगरपालिका–३ बडनियार बजार क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सवार गाडीबाट शंकास्पद सामग्री बरामद भएको छ। हरपुरबाट बडनियारतर्फ जाँदै गरेको बा.१० च १२५० नम्बरको गाडी सशस्त्र प्रहरीले रोकी जाँच गर्दा बम बनाउन प्रयोग हुने टेपले बेरिएको टिन, तार लगायतका सामग्री फेला परेको जिल्ला…

प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश

काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश गरेको छ।…


अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

बेलायतले भन्यो : फागुन २१ गते हुने चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं

काठमाडौं। संयुक्त अधिराज्य बेलायतले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बन्ने नेपाल सरकारसँग मिलेर काम गर्न पूर्ण रूपमा तयार रहेको बताएको छ । काठमाडौंस्थित बेलायती राजदूतावासले आज जारी गरेको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com