जापानको उत्तरी टापु होकाइडोमा पर्यटक बोकेको डुंगा बेपत्ता भएको छ। २६ जना पर्यटक बोकेको डुंगा स्थानीय समय अनुसार शनिबार दिउँसो सवा १ बजे सम्म सम्पर्कमा रहेको जापानी अधिकारीले बताएका छन्।

काजु १ नाम गरेको उक्त डुंगाले ३ घण्टामा आफ्नो यात्रा पूरा गरी फर्किसक्नुपर्ने थियो।

डुंगामा रहेका २६ यात्रुमध्ये २ जना चालक दलका सदस्य र २ बालबालिका रहेका छन्। उक्त जहाँजमा लाइफ ज्याकेट भएपनि त्यहाँको तापक्रम ० डिग्रीमा झरेको बताईएको छ ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com