ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाण्डौ – काठमाण्डौको कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ-५ घर भइ हाल काठमाण्डौको काँडाघारीमा बस्ने ३४ वर्षिय सम्झना राई रहेकी छिन् ।                                     

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com