विप्लवलाई नै पार्टीबाट निस्कासन गर्ने बास्तोला-वली पक्षको निर्णय

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बास्तोला र वली पक्षले महासचिव विप्लवलाई नै पार्टीबाट हटाउने निर्णय गरेका छन् ।यस्तै प्रवक्तासमेत रहेका खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पनि जिमेवारीबाट हटाइएको बताईएको छ ।                             

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com