चितवन– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहालले चितवनको भरपुरमा ठुलै विकास गरेको दाबी गरेका छन् । पाँच वर्षमा भएको विकासले रेनु देशकै एक नम्बर मेयर बन्न सफल भएको भन्दै उनि एक्लैले पनि चुनाव जित्ने क्षमता राख्ने दाबी गरे ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।