चितवनमा रातिदेखि लागेको आगो आज बिहान ७ बजेमात्रै नियन्त्रणमा, ६ वटा पसल जले

चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमल नगरमा लागेको आगो  पुर्ण  रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।         कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा  लागेको आगो राति  २ बजेदेखि निभाउन सुरु गरिएकोमा  बिहान ७ बज्दा मात्र  पुर्ण रुपमा नियन्त्रणमा लिन सकिएको  हो

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com