काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रङ्गशाला र पार्क बनाउन आफूहरूले चाहेको बताएका छन्। आज बिहान एन्फाका पंकजविक्रम नेम्वाङसँगको भेटमा उनले सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रङ्गशाला र पार्क बनाउने चाहना रहेको बताए। उनले लिग खेल्ने काठमाडौँका क्लबहरूमा बाहिरका खेलाडीको वर्चस्व रहेकोले स्थानीय
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।