काठमाडौं उपत्यकाका ६ ठाउँमा आज कांग्रेसको चुनावी सभा

काठमाडौं । नेपाली कांग्रेसले आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ६ वटा चुनावी सभा आयोजना गर्ने भएको छ। ती सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। दिउँसो १ बजे काठमाडौं क्षेत्र नम्बर १० अन्तर्गत कीर्तिपुरमा

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com