हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

काठमाडौं । शनिबार साँझ आएको तीव्र हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको ज्यान गएको छ। सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुरकी ६० वर्षीया किसुनवती यादवको उक्त घटनामा मृत्यु भएको हो। स्थानीय विन्देश्वर यादवकी श्रीमती रहेकी उनी घरमै बसिरहेको बेला आएको हावाहुरीले जस्तापाता उडाएको थियो। त्यसपछि पर्खाल

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com