तेहरान। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) को गुप्तचर इकाईले नागरिकलाई सडक प्रदर्शनमा सहभागी नहुन कडा चेतावनी दिएको छ । बीबीसीले इरानभित्रबाट प्राप्त दुईवटा सन्देशका स्क्रिन सट सार्वजनिक गर्दै यो खबर छापेको छ । सन्देशहरूमा सम्भावित प्रदर्शनलाई “शत्रुको योजनाबद्ध सडक दङ्गा” भनेर उल्लेख गरिएको छ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।