काठमाडौं । नेकपा एमालेले पार्टीको नीति, कार्यक्रम र नेतृत्वको सुरक्षा सुनिश्चित गर्न ‘नेसनल भोलिन्टियर फोर्स (एनभीएफ)’ गठन गर्ने तयारी गरेको छ। माइतीघर मण्डलामा भेला भएपछि सहभागीहरू बानेश्वर हुँदै बबरमहलस्थित कार्की बैंक्वेटसम्म मार्चपास गर्ने र सोही स्थानमा औपचारिक घोषणा सभा हुने एमालेले जनाएको छ। जनसंगठन संयन्त्र
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।