काठमाडौं । मिटरब्याज तथा अन्यायपूर्ण ऋण असुलीविरुद्ध जनकपुरबाट पैदल मार्च गर्दै काठमाडौंतर्फ अघि बढिरहेका पीडितसँग वार्ता गर्न गृहमन्त्री सुधन गुरुङ सोमबार निजगढ पुगेका छन्। यात्राको छैटौँ दिन नेपाल सरकारका तर्फबाट गृहमन्त्री गुरुङ आन्दोलनरत पक्षसँग प्रत्यक्ष संवाद गर्न पुगेका हुन्। निजगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा सरकार
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।