गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेनले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी अस्थायी रूपमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नै सम्हाल्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार गुरुङको राजीनामापछि सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफ्नै मातहतमा राखेका हुन्। विवादित व्यापारी दीपक भट्टसँगको साझेदारी सम्बन्धी विवरण सार्वजनिक भएपछि गुरुङमाथि व्यापक आलोचना

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com