एमाले कार्यालयमा फरफराइयो झण्डा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा अराजक समूहले क्षति पुर्‍याएको ललितपुर च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा सोमबार सबैभन्दा ठूलो पार्टी झण्डा फहराइएको छ। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र यससँग आबद्ध करिब सय नेता–कार्यकर्ताले हँसिया–हथौडाको आकृतिमा ४५/४५ फिट आकारको झण्डा राखेका हुन्। जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com