काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको आह्वानमा हुन लागेको यस विशेष महाधिवेशनमा सहभागी हुन चाहनेहरूको नाम दर्ता आज बिहान ८ बजेदेखि सुरु हुने संयोजक मनोजमणि आचार्यले जानकारी दिएका छन्। उनका अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नाम दर्ताका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।