२,१०३ किलो गाँजासहित सप्तरीबाट दुई जना पक्राउ

ग्लोबल नागरिक

    काठमाडौं । सप्तरीकरिब २ हजार १०३ किलो गाँजासहित दुई जको डाक्नेश्वरी नगरपालिका–६ फतेपुरबाट प्रहरीले करिब २ हजार १०३ किलो गाँजाजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ७४ वर्षीय भोला[ ... ]

मनास्लुमा हिमपहिरोमा परी दुई आरोहीको मृत्यु

ग्लोबल नागरिक

  काठमाडौं । गोरखाको मनास्लु हिमाल आरोहणका क्रममा हिमपहिरोमा पुरिएर भारतीय–जर्मन आरोही ध्रुवज्योति गुहा र उनका गाइड फुर्सेम्बा शेर्पाको मृत्यु भएको छ। मकालु एड्भेन्चरमार्फत आरोहणमा गएका उनीहरू क्याम्प–३ मा बसेका बेला हिमपहिरोमा परेका हुन्। दुवैको[ ... ]

कांग्रेसका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन 

ग्लोबल नागरिक

  काठमाडौं । नेसम्पन्नपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन तथा निर्वाचन प्रक्रिया सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार बाँकी रहेका वडाको अधिवेशन असोज ५ गते निरन्तर सञ्चालन हुनेछ। कार्यतालिकाअनुसार[ ... ]

२,१०३ किलो गाँजासहित सप्तरीबाट दुई जना पक्राउ

    काठमाडौं । सप्तरीकरिब २ हजार १०३ किलो गाँजासहित दुई जको डाक्नेश्वरी नगरपालिका–६ फतेपुरबाट प्रहरीले करिब २ हजार १०३ किलो गाँजाजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मङ्गल मुखिया रहेका छन्। प्रहरीले उनीहरूको…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली आइतबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com