त्रिपुरेश्वर बस आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि

ग्लोबल नागरिक

काठमाडौं । सोमबार त्रिपुरेश्वरमा भएको बस आगजनी घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि भएको छ । ट्राफिक प्रहरीसँग विवाद भएपछि आफूले चलाएको बसमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेका तामाङ आगलागीमा परी गम्भीर[ ... ]

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ग्लोबल नागरिक

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल[ ... ]

बालेन अमेरिका जाँदा देखिनेछ फरक दृश्य, न सलामी न सरकारी पदाधिकारीको ताँती

ग्लोबल नागरिक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन् । प्रधानमन्त्री शाहको यसपटकको विदेश भ्रमणका क्रममा विमानस्थलमा विगतमा देखिँदै आएको औपचारिक बिदाइको दृश्य भने नदेखिने[ ... ]

त्रिपुरेश्वर बस आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि

काठमाडौं । सोमबार त्रिपुरेश्वरमा भएको बस आगजनी घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि भएको छ । ट्राफिक प्रहरीसँग विवाद भएपछि आफूले चलाएको बसमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेका तामाङ आगलागीमा परी गम्भीर घाइते भएका थिए । उनको गएराति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

अमेरिकामा कोरोना महामारीभन्दा कठिन अवस्था

काठमाडौं । अमेरिकामा पेट्रोलियम पदार्थको मूल्यमा भएको तीव्र वृद्धिको असर उद्योग, कृषि तथा अन्य व्यवसायमा देखिन थालेको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार इन्धनको बढ्दो लागतसँगै ढुवानीमा देखिएको अवरोध, कन्टेनरको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com