काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि जारी भिडन्तमा हालसम्म १-१ गोल बनाएको छ । मोनिका चक्माले गोल गर्दै बंगलादेशले नेपालविरुद्ध अग्रता बनाएको केही मिनेटमै नेपालले गोल फर्काएको हो। काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ५५ औँ मिनेटमा अमिषा कार्कीले गोल गर्दै बराबरी बनाएकी हुन् ।

प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com