अध्यापक नारायण नेपालको शब्दमा नृत्यगजल ‘प्यारो-प्यारो’ सार्वजनिक

काठमाडौं । अध्यापक तथा गजलकार नारायण नेपालको शब्दमा नयाँ नृत्यगजल ‘ प्यारो-प्यारो’ सार्वजनिक भएको छ । गायक भीम मगर र गायिका बबिना किरातीको स्वरमा रहेको उक्त गीतको भिडियोमा अनिता पौडेलको निर्देशनमा अनिता पौडेल, पुस्कर साउद, के ताम्राकार तथा सन्ध्या सुन्दासले अभिनय एवं नृत्य गरेका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com