रामेछाप :रामेछाप नगरपालिका वडा नं ५ मा एमालेका कार्यकर्ताले नेपाली काँग्रेसका कार्यकर्तामाथि कुटपिट गरेका छन्। स्थानीय चुनावको प्रचार प्रसार घरदैलो कार्यक्रमकमा रहेका नेपाली काङ्ग्रेसका कार्यकर्ता दानबहादुर तामाङ माथी कुटपिट भएको हो । कुटपिटबाट घाइते भएका दानबहादुर तामाङको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको बताईएको छ ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।