काठमाडौं । नेकपा एमाले बाट काठमाडौं महानगरको मेयर उम्मेदवार केशव स्थापितले आफ्नो अभिव्यक्तिले यदि कसैलाई चोट पुगेको भए माफी दिन आग्रह गरेका छन्। मंगलबार आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।