इटहरीको जुट विकास बस्तीमा चितुवा आतंक

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको जुट विकासस्थित  बसोबास रहेको  क्षेत्रमा आज बिहान चितुवा पसेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार  इटहरी- ६ को जुट विकास क्षेत्रमा बिहानै चितुवा देखिएको थियो ।  बस्तीमा चितुवा आएपछि स्थानीय त्रसित बनेका छन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This