नारायणगढ–मुग्लिन सडक खण्ड मा दुई ट्रक ठोक्किए, एक ब्यक्ती घाइते

नारायणगढ–मुग्लिन सडक खण्डको चितवन स्थित इच्छाकामना गाउँपालिका–५, तीन नम्बर पुल मा दुई ट्रक एकआपसमा ठोकिँदा एक व्यक्ति घाइते भएका छन् ।विहान करिब ६ बजेको समयमा दुई ट्रक एक आपसमा ठोकिएका थिए ।                           

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com