काठमाडौँ । अमेरिकी भिसा आवेदनका क्रममा नक्कली एसएलसी प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ की ४१ वर्षीया उषा देवी कँडेल रहेकी छन्। उनी हाल काठमाडौँ महानगरपालिका–३२ जडीबुटीमा बस्दै आएकी थिइन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।