काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि ६ जनाले आवेदन दिएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आवेदन दिनेमा छविराज पोखरेल, कौशल केसी, संजिवकुमार देव, सीए नागेन्द्र साह, सरोजकुमार शर्मा र दीपेन्द्रकुमार देव रहेका छन्। मन्त्रालयले उनीहरूको अन्तर्वार्ताको मिति पछि सार्वजनिक गरिने
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।