काठमाडौं। जडीबुटी क्षेत्रमा लुटपाटमा संलग्न एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार जडीबुटीस्थित रोयल पार्टी प्यालेसनजिकै लुटेरालाई नियन्त्रणमा लिन खोज्दा उनी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो। पक्राउ पर्ने व्यक्ति काठमाडौंको भद्रकाली निवासी गणेश कार्की रहेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।