राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले बुझायो प्रतिनिधिसभा निर्वाचन–२०८२ को प्रतिवेदन

काठमाडौं। निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष औपचारिक रूपमा बुझाएको छ । राष्ट्रपति भवन शीतलनिवासमा पुगेर आयोगका पदाधिकारीहरूले निर्वाचन–२०८२ को प्रतिवेदन पेस गरेका हुन् । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपतिसमक्ष यो प्रतिवेदन हस्तान्तरण गरेका थिए । प्रतिवेदनमा

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com