जलविद्युत् आयोजनाको सुरुङ पुरिँदा ८ जनाको मृत्यु, १९ जना सुरुङभित्रै थुनिए

नामची । भारतको सिक्किमस्थित नामची जिल्लाको समरडुङमा पहिरोले निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ पुरिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। घटनामा अन्य १९ जना मजदुर सुरुङभित्रै थुनिएको आशंका गरिएको छ। जिल्ला प्रहरी प्रमुख सोनाम डोमा भोटियाका अनुसार उद्धार टोलीले हालसम्म सुरुङबाट आठ जनाको शव निकालिसकेको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com