काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभा–समारोह नै गर्न नदिने सरकारले आसन्न चुनाव गराउने दाबी विश्वसनीय नहुने टिप्पणी गरेका छन्। बुधबार काठमाडौंमा नेकपा एमाले स्थानीय विकास विभागले आयोजना गरेको भेलामा बोल्दै उनले बाराको सिमरामा जेनजी समूहद्वारा गरिएको अवरोधलाई उदाहरण दिँदै सरकारप्रति प्रश्न उठाए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।