सुदूरपश्चिमको सनसनीपूर्ण जित, जनकपुर २७ रनले स्तब्ध

ग्लोबल नागरिक

काठमाडौं । बलरहरूको चामत्कारिक प्रदर्शनको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध २७ रनको सनसनीपूर्ण जित दर्ता गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको सामान्य लक्ष्य[ ... ]

देउसी–भैलोका नाममा असुली धन्दा, आईजीपी पत्नी र एसपी गिरीको भूमिका शंकास्पद !

सशस्त्र प्रहरीका युनिटलाई ५० हजारदेखि एक लाखसम्मको दररेट, सिपाहीको रासन काटेर चन्दा दिनुपर्ने अवस्था; महिला संघको आर्थिक गतिविधि र पदाधिकारी नियुक्तिमाथि पनि प्रश्न

ग्लोबल नागरिक

काठमाडौं । चाडपर्व नेपाली समाजमा आपसी सद्भाव, संस्कृति र सामाजिक एकताको प्रतीक मानिन्छ। तर सशस्त्र प्रहरी बलभित्र महानिरीक्षककी पत्नी सभापति रहेको सशस्त्र प्रहरी परिवार महिला संघले तिहारको देउसी–भैलोलाई रकम संकलनको माध्यम बनाएको पाइएको छ। देशभरका[ ... ]

कोप-३१ सम्मेलनमा भाग लिन मन्त्री गिता चौधरी टर्किए प्रस्थान

ग्लोबल नागरिक

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) मा नेपालको प्रतिनिधित्व गर्दै टर्किए प्रस्थान गरेकी छन्। टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको सम्मेलनमा भाग लिन मन्त्री[ ... ]

सुदूरपश्चिमको सनसनीपूर्ण जित, जनकपुर २७ रनले स्तब्ध

काठमाडौं । बलरहरूको चामत्कारिक प्रदर्शनको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध २७ रनको सनसनीपूर्ण जित दर्ता गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा मात्र ९३ रनमै अलआउट भयो। सुदूरपश्चिमका…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

अमेरिकी प्रतिबन्धित रुसी सैन्य विमान इजरायलमा, गुप्तचर प्रमुखसहितको टोलीले गर्‍यो भेटवार्ता

काठमाडौं । अमेरिकी प्रतिबन्धमा रहेको रुसी सैन्य विमान नोभेम्बर ८ मा इजरायलको बेन–गुरियन विमानस्थलमा अवतरण गरेको छ। विमानमा रुसी सैन्य गुप्तचर निकाय जीआरयूका प्रमुख एडमिरल इगोर कोस्त्युकुभ नेतृत्वको प्रतिनिधिमण्डल सवार

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com