नारायणगढ–मुग्लिन सडक खण्डको चितवन स्थित इच्छाकामना गाउँपालिका–५, तीन नम्बर पुल मा दुई ट्रक एकआपसमा ठोकिँदा एक व्यक्ति घाइते भएका छन् ।विहान करिब ६ बजेको समयमा दुई ट्रक एक आपसमा ठोकिएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।