गायिका शकिरा र फुटबलर पिकेबिच सम्बन्धविच्छेद

कोलम्बियाकी गायिका शकिराको सम्बन्धविच्छेद हुने भएको छ ।स्पेनका फुटबलर जेरार्ड पिके संग को झन्डै  १२ वर्षको वैवाहिक जीवन लाई पुर्णता दिदै सम्बन्धबिच्छेदको उक्त दम्पतिले निर्णय गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।                           

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com