काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै कडा राजनीतिक चुनौती दिएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै साम्पाङले बालेन जहाँबाट उम्मेदवारी दिए पनि चुनावमा हराउने दाबी गरेका हुन्। साम्पाङले आफ्नो स्टाटसमा लेखेका छन्, “बालेनलाई चुनावमा हराउनेछौँ !
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।