कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

ग्लोबल नागरिक

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ। कर्णालीले प्रस्तुत गरेको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल बाँकी[ ... ]

रास्वपाको २० सदस्यीय टोली चीन भ्रमणमा जाँदै

ग्लोबल नागरिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० जनाको प्रतिनिधिमण्डल आगामी कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली[ ... ]

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

ग्लोबल नागरिक

काठमाडौं। प्रहरीले काठमाडौं र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई नियन्त्रणमा लिएको छ। कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुशुम छ्याम्बा हाउस र होम स्टेमा जुवा (कौडा) खेलिरहेको अवस्थामा होम स्टेका सञ्चालक ३४ वर्षीय कुमार लामासमेत ३७[ ... ]

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ। कर्णालीले प्रस्तुत गरेको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदा १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। यो जितसँगै…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

तीन वर्षमा विवाह नभए ४५ हजार फिर्ता दिने एआई डेटिङ एप

काठमाडौं । जीवनसाथी खोज्न डेटिङ एप प्रयोग गर्दा पनि विवाह गर्न नसके शुल्क नै फिर्ता पाइने भएको छ। चीनको एक कृत्रिम बौद्धिकतामा आधारित डेटिङ एपले प्रयोगकर्तालाई यस्तो अनौठो सुविधा ल्याएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com