भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : सभापति लामिछाने

ग्लोबल नागरिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनको भ्रष्टाचार, कुशासन र दलीय भागबन्डाविरुद्धको अभियानबाट आफूहरू एक इन्च पनि पछि नहट्ने बताएका छन्। आन्दोलनको १ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले[ ... ]

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

ग्लोबल नागरिक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन्। आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बर्दियाका ७६, दाङका[ ... ]

सहिदको नाममा गरिएको कार्यक्रममा सहिदकै अपमान भयो : रक्षा बम

ग्लोबल नागरिक

काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले जेनजी आन्दोलनका सहिदको नाममा आयोजित कार्यक्रममा सहिदकै अपमान गरिएको आरोप लगाएकी छन्। आज सबैभन्दा धेरै सुनिनुपर्ने आवाज जेनजी आन्दोलनका घाइते, सहिद परिवारका सदस्य तथा आन्दोलनमा सहभागी युवाहरूको भएको बताउँदै[ ... ]

भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनको भ्रष्टाचार, कुशासन र दलीय भागबन्डाविरुद्धको अभियानबाट आफूहरू एक इन्च पनि पछि नहट्ने बताएका छन्। आन्दोलनको १ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले आन्दोलनका क्रममा घाइते, अङ्गभङ्ग तथा मानसिक र शारीरिक पीडा भोग्नुपरेका…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि ३ हजार उडान प्रभावित, ३ लाख ४० हजार यात्रु अलपत्र

काठमाडौं। इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि हवाई यातायात प्रभावित हुँदा करिब ३ हजार उडान प्रभावित भएका छन्। विमानस्थल सञ्चालन लगातार दोस्रो दिन अवरुद्ध हुँदा ३ लाख ४० हजारभन्दा बढी यात्रु अलपत्र परेका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com