काठमाडौं । तिनवटा बाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत(सिईओ) को कार्यकाल आगामी बैशाख ९ गते सकिँदैछ। प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन , हिमालयन बैँकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा, नेपाल इन्भेष्टमेन्ट मेगा बैँकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे लगायतको कार्यकाल आगामी वैशाखमा सकिँदैछ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।