किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति

ग्लोबल नागरिक

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति[ ... ]

ऋणको भर होइन, आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ :अर्थमन्त्री वाग्ले

ग्लोबल नागरिक

तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विकासका लागि बाह्य ऋणमा निर्भर हुने अवस्थाको अन्त्य गर्दै नेपालकै आम्दानीबाट देश निर्माण गर्ने लक्ष्यसहित नयाँ बजेट ल्याइएको बताएका छन्। बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रम[ ... ]

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

ग्लोबल नागरिक

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि उनले बुधबार साँझ राजीनामा दिएका हुन्। प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका थिए। सम्बोधनपछि[ ... ]

किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। श्रेष्ठलाई प्रहरीले बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरेको थियो।…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

रूससँगको युद्ध अन्त्य गर्न अमेरिकाको थप सहयोग माग्दै जेलेन्स्की

एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूससँग जारी युद्ध अन्त्य गर्न अमेरिकासमक्ष नयाँ प्रस्तावहरू प्रस्तुत गरिएको बताएका छन्। मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेनले आफ्ना प्रस्ताव अमेरिकी पक्षसमक्ष बुझाइसकेको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com