समाचार कक्षबाटै पत्रकार पक्राउ गर्नु ‘राज्य आतंक’, आन्दोलनमा उत्रिने महासंघको चेतावनी

ग्लोबल नागरिक

काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरी गतिविधिप्रति कडा आपत्ति जनाउँदै तत्काल रोक्न सरकारसँग माग गरेको छ। महासंघले यस्तो कार्यलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र राज्य आतंकको संज्ञा दिएको छ।[ ... ]

पत्रकार पक्राउको शृङ्खला: शोभराज बराल पनि प्रहरी नियन्त्रणमा

ग्लोबल नागरिक

काठमाडौं । प्रहरीले शुक्रबार अर्का पत्रकार शोभराज बराललाई पनि नियन्त्रणमा लिएको छ। मोटिभेट न्युजमा कार्यरत बराललाई प्रहरीले बिजुलीबजारस्थित कार्यालयबाटै पक्राउ गरेको हो। सादा पोशाकमा पुगेका व्यक्तिहरूले कार्यालयमै पुगेर बराललाई नियन्त्रणमा लिएका हुन्। शुक्रबार नै नेपाल[ ... ]

समाचार कक्षबाटै पत्रकार विश्वमणि सुवेदी पक्राउ

ग्लोबल नागरिक

काठमाडौं । नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले कार्यालयबाटै नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो नयाँ बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयमा काम गरिरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। अर्का पत्रकार चिरञ्जीवी पौडेलका अनुसार सादा पोशाकमा[ ... ]

समाचार कक्षबाटै पत्रकार पक्राउ गर्नु ‘राज्य आतंक’, आन्दोलनमा उत्रिने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरी गतिविधिप्रति कडा आपत्ति जनाउँदै तत्काल रोक्न सरकारसँग माग गरेको छ। महासंघले यस्तो कार्यलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र राज्य आतंकको संज्ञा दिएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार प्रतिक्रिया दिँदै एकाएक समाचार कक्षमा…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

हेलिकप्टर दुर्घटना, ६ यात्रुसहित पाइलट बेपत्ता

काठमाडौं । भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल बदरीनाथ धामबाट देहरादुन फर्किँदै गरेको हेलिकप्टर शुक्रबार दुर्घटनामा परेको छ। दुर्घटनापछि हेलिकप्टरका पाइलटसहित ६ जना यात्रु सम्पर्कविहीन भएका छन्। प्रारम्भिक जानकारीअनुसार हेलिकप्टर बदरीनाथबाट देहरादुनको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com